Joshua 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जासूसहरू डाँडामा गएर लुके। राजाका मानिसहरूले तीन दिनसम्‍म बाटो-घाटोतिर तिनीहरूको खोजी गरे तर तिनीहरूलाई भेट्टाएनन् र यरीहोमा फर्की आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू गए, र डाँड़ामा पुगे, र खेद्‌नेहरू नफर्कुञ्‍जेल तीन दिनसम्‍म त्‍यहीँ बसे। खेद्‌न आउनेहरूले सम्‍पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरिहेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए।