Joshua 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा इस्राएलका मानिसहरूलाई भन्न लगाउनुभयो, “मोशाद्वारा मैले तिमीहरूलाई भनेअनुसार शरणस्थलहरू छान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूलाई भनिदे, ‘मोशाद्वारा मैले तिमीहरूलाई भनेबमोजिम तिमीहरूले शरण-नगरहरू नियुक्त गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले मोशालाई आज्ञा दिएझैँ शरण-सहरहरू नियुक्त गर्न इस्राएलीहरूलाई भन्,
Nepali ERV (पवित्र बाइबल)
“मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन।