Joshua 20:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही मानिसलाई भुल वा अज्ञानमा मार्ने ज्‍यानमारा त्‍यहाँ भागेर गई त्‍योसित हत्‍याको निम्‍ति बद्ला लिन खोज्‍ने मानिसबाट बाँचेर बस्‍न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूलले वा अजानमा कसैले कसैलाई मार्‍यो भने सो ज्‍यानमारा भागेर त्‍यहाँ जाओस्, र ती सहरहरू हत्‍याको बदला लिनेहरूबाट शरणस्‍थान हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि कसैले कसैलाई संयोगवश र अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर गई रगतको बदला लिनेबाट सुरक्षित रहोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।