Joshua 20:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यर्दनको पश्चिमपट्टि तिनीहरूले यी सहरहरू अलग गरे। नप्तालीको पहाडी इलाकामा गालीलको केदेश, एफ्राइमको पहाडी इलाकामा शकेम र यहूदाको पहाडी इलाकामा हेब्रोन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले गालीलमा नप्तालीको पहाड़ी देशमा केदेश, एफ्राइमको पहाड़ी देशमा शकेम र यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) अर्पण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले नप्तालीको पहाडी मुलुकमा रहेको गालीलमा केदेश र एफ्राइमको पहाडी मुलुकमा भएको शेकेमलाई र यहूदाको पहाडी मुलुकमा भएको किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई अलग गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा। यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)।