Joshua 21:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलाजार पूजाहारी, नूनको छोरो यहोशू र इस्राएलका सारा कुलका प्रधानहरूकहाँ लेवी परिवारहरूका अगुवाहरू गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि लेवीहरूका मुखियाहरूले एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका परिवार-परिवारका मुखियाहरूका नजिक आएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब लेवी कुलका मुखियाहरू, पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका अरू कुलका मुखियाहरूकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।