Joshua 21:10 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्‍तानका निम्‍ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्‍केको थियो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो लेवीका वंशका कहाती थिए। किनकि पहिलो चिट्ठा तिनीहरूको नाममा परेको थियो:
Nepali ERV (पवित्र बाइबल)
कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो।