Joshua 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका पहाडी देशमा किर्यत-अर्बा सहर (अर्बा अनाकको बुबा थियो), जसलाई अहिले हेब्रोन भनिन्‍छ, त्‍यसका चारैतिरका चरनहरूसहित तिनीहरूलाई दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले उनीहरूलाई यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) नाउँको सहर र यसका वरिपरिको चरन दिए। (अनाकका पुर्खा अर्बा थिए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनीहरूलाई किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई यहूदामा भएको पहाडी मुलुकबाट चारैतिरका खर्कहरूसमेत दिए। (अर्बा अनाकका पुर्खा थिए।)
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए।