Joshua 21:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सहरका खेतबारी र अरू गाउँहरूचाहिँ यपुन्नेको छोरो कालेबलाई अघि नै दिइसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस सहरका खेतहरू र त्यसका बस्तीहरूचाहिँ तिनीहरूले यपुन्नेका छोरा कालेबलाई अधिकारको निम्ति दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस सहरका खेतहरू र गाउँहरूचाहिँ तिनीहरूले यपून्नेका छोरा कालेबलाई तिनको पैतृक सम्पत्तिको रूपमा दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर किर्यतर्बा शहर वरिपरिका खेत अनि समाना शहरहरू यपुन्नेका छोरा कालेबका थिए।