Joshua 21:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी हारूनका सन्‍तानलाई हेब्रोन (ज्‍यानमाराको एउटा शरण-स्‍थल) बाहेक यी सहरहरू पनि दिइएका थिए— लिब्‍ना,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारून पूजाहारीका सन्‍तानलाई, ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको हेब्रोन, त्‍यसका चरनसमेत, र लिब्‍ना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पुजारी हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (हत्याको अभियोग लागेको व्यक्तिको लागि शरण-नगर) लिब्ना,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना,