Joshua 21:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्मूत र एन-गन्नीम तिनीहरूका चरनहरूसहित पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मूत र एन-गन्नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मूत र एन-गन्नीम, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।