Joshua 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभुको आज्ञाअनुसार इस्राएलका मानिसहरूले लेवीहरूलाई केही सहर र चरनहरू आफ्‍ना अधीनका इलाकाहरूबाट दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसर्थ परमप्रभुको हुकुमअनुसार इस्राएलीहरूले लेवीहरूलाई आफ्‍ना अधिकारबाट यी सहरहरू र चरनहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले आज्ञा गर्नुभएझैँ, इस्राएलीहरूले तिनीहरूका आफ्नै उत्तराधिकारको भागबाट लेवीहरूलाई यी सहरहरू र खर्कहरू दिए:
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।