Joshua 21:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोन वंशका भिन्‍न-भिन्‍न परिवारहरूले जम्‍मा तेह्र सहरहरू तिनीहरूका चरनहरूसहित पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका वंशअनुसार गेर्शोनीहरूका जम्‍मा तेह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनी वंशका सहरहरू, तिनीहरूका खर्कहरूसमेत जम्मा तेह्र वटा थिए।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।