Joshua 21:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद कुलबाट तिनीहरूले चार सहरहरू गिलादका रामोत (शरणस्थलमध्ये एउटा) त्यसका चरनहरूसहित र महनोम,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गादको कुलबाट गिलादमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको रामोत, त्यसका चरनसमेत, र महनोम,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गादको कुलबाट: गिलादको रामोत (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), महनाइम,
Nepali ERV (पवित्र बाइबल)
गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम,