Joshua 21:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[41-42] इस्राएलका मानिसहरूका अधिकारमा परेका देशबाट जम्मा अठ्चालीस सहरहरू तिनका चरनहरू सहित लेवीहरूले पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएली अधिकारमा रहेको भूभागभित्र लेवीहरूका चरनसहित जम्मा अठचालीस वटा सहरहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले अधिकार गरेका इलाकामा लेवीहरूका सहरहरू तिनीहरूका खर्कहरूसमेत, जम्मा अठचालीस वटा थिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए।