Joshua 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका बाँकी सन्तानले एफ्राइम, दान र पश्चिमी मनश्शे कुलका इलाकाबाट दश सहरहरू पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहातका बाँकी सन्तानले एफ्राइमको कुल, दानको कुल र मनश्शेको आधा कुलका वंशहरूबाट दश सहरहरू पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहातका बाँकी रहेका सन्तानहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलहरूका वंशहरूबाट दश वटा सहरहरू भाग लगाइयो।
Nepali ERV (पवित्र बाइबल)
अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइए जो एप्रैम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।