Joshua 21:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोनका सन्‍तानले इस्‍साखार, आशेर, नप्‍ताली र पूर्वी-मनश्‍शे कुलका इलाकाबाट तेह्र सहरहरू पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनका सन्‍तानहरूले इस्‍साखारको कुल, आशेरको कुल, नप्‍तालीको कुल र बाशानमा मनश्‍शेको आधा कुलका वंशहरूबाट तेह्र सहरहरू पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनका सन्तानहरूलाई इस्साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्शेको आधा कुलहरूका वंशहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोन कुलका मानिसहरूलाई तेह्र शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्ताली अनि बाशानमा भएको आधा मनश्शेका थिए।