Joshua 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरारी वंशका परिवारहरूले रूबेन, गाद र जबूलूनका इलाकाबाट बाह्र सहरहरू पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका सन्‍तानले तिनीहरूका वंश-वंशअनुसार रूबेनको, गादको र जबूलूनको कुलबाट बाह्र सहरहरू पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका सन्तानहरूले वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा सहरहरू पाए।
Nepali ERV (पवित्र बाइबल)
मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।