Joshua 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] लेवीबाट आएका कहातवंशी हारूनका सन्तानहरूलाई दिइएका सहरहरूका नाम यी हुन्। यी सहरहरू सबैभन्दा पहिले भाग लगाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यहूदाको कुल र शिमियोनको कुलबाट तल नाउँ लेखिएका यी सहरहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यहूदा र शिमियोनका कुलहरूबाट भाग लगाइएका सहरहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
यी नाउँहरू ती शहरहरूका हुन् जो यहूदा अनि शिमोनको इलाकामा थिए।