Joshua 22:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब रूबेन, गाद र पूर्वी-मनश्‍शे कुलहरू यर्दनको पश्‍चिम किनारको गलीलोतमा आइपुगे, तिनीहरूले नदीको छेउमा एउटा धेरै ठूलो वेदी बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलीलोतमा पुगे, रूबेनी, गादी र मनश्‍शेको आधा कुलले त्‍यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए।
Nepali ERV (पवित्र बाइबल)
रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।