Joshua 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका बाँकी मानिसहरूलाई यसरी भनियो, “सुन! रूबेन, गाद र पूर्वी मनश्‍शे कुलका मानिसहरूले तिमीहरूपट्टि यर्दनछेउका गलीलोतमा एउटा वेदी बनाएका छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि इस्राएलीहरूले रूबेनी, गादी र मनश्‍शेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै, इस्राएलीहरूका भागपट्टि वेदी बनाए भन्‍ने कुरा सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने,
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो।