Joshua 22:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पीनहाससित हरेक पश्‍चिमी कुलको लागि एक जना गरेर दश जना मुख्‍य व्‍यक्तिहरू पनि गए। तिनीहरू भिन्‍न-भिन्‍न गोत्रका परिवारका प्रधानहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनको साथमा इस्राएलका मुख्‍य मानिसहरूमध्‍ये दश जना मानिसलाई हरेक कुलबाट एक-एक गरेर पठाए। तिनीहरू इस्राएलका वंशहरूमा एक-एक परिवारका मुखिया थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।