Joshua 22:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूबेन, गाद र पूर्वी-मनश्‍शे कुलहरूका मानिसहरूले पश्‍चिमी कुलका परिवारहरूका प्रधानहरूलाई भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब रूबेनी, गादी र मनश्‍शेको आधा कुलले इस्राएलका वंशहरूका कुलनायकहरूलाई भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब रूबेन, गाद र मनश्शेको आधा कुलले इस्राएली वंशका मुखियाहरूलाई जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने,