Joshua 22:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि हामीले परमप्रभुको आज्ञा तोडेका छौं र होमबलि गर्न वा अन्‍नबलि वा मेलबलि चढाउनलाई आफ्‍नै वेदी बनाएका हौं भने परमप्रभु आफैंले हामीलाई दण्‍ड देऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुलाई पछ्याउन छोड़ेर हामीले आफ्‍ना निम्‍ति वेदी बनाएका रहेछौं, अथवा त्‍यसमा होमबलि वा अन्‍नबलि अथवा मेलबलि चढ़ाउन बनाएका रहेछौं भने, परमप्रभु आफैले त्‍यसको लेखा लिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहबाट तर्केर जान र यसमाथि होमबलि, अन्‍नबलि अर्थात् मेलबलि चढाउन भनी हामीले आफ्नै वेदी बनाएका हौँ भने याहवेह आफैँले हामीबाट लेखा लिऊन्!
Nepali ERV (पवित्र बाइबल)
यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ?