Joshua 22:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति दिन तिमीहरूले आफ्ना इस्राएली बन्धुहरूलाई कहिल्यै त्यागेनौ। तिमीहरूले होशियारीसित परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गर्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै समयदेखि तिमीहरूले आजसम्म आफ्ना दाजुभाइहरूलाई छोड़ेका छैनौ, तर परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको काम पूरा गरेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यतिका दिनदेखि लिएर आजसम्मै तिमीहरूका दाजुभाइहरूलाई नत्यागी तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरले दिनुभएका सबै आज्ञाहरू पूरा गरेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो।