Joshua 22:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूबेन र गादका मानिसहरूले “यस वेदीले परमप्रभु हाम्रा परमेश्‍वर को हुनुहुन्‍छ भनी साक्षी दिँदछ” भनेर त्‍यसको नाम ‘साक्षी’ राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि रूबेनी र गादीहरूले त्‍यस वेदीको यो नाउँ राखे: परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ भन्‍ने हाम्रा बीचमा साक्षी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्‍वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”