Joshua 23:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले सावधान भएर परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न पूरा होशियार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह तिमीहरूका परमेश्वरलाई होसियारीसाथ प्रेम गर्नू।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।