Joshua 23:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले परमेश्वरलाई छोड्यौ र तिम्रा माझमा बाँकी रहेका जातिहरूसित एकै भयौ अनि तिनीहरूसित बिहेबारी चलायौ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात् तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्यौ, र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयौ भनेता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्यौ भने,
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुको अनुसरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने।