Joshua 23:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सबै इस्राएली, बुढा-पाका, अगुवा, न्‍यायकर्ता र भारदारहरूलाई बोलाएर भने, “म अब औधी बुढो भएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले सबै इस्राएलीहरूलाई, तिनीहरूका धर्म-गुरुहरू, कुलनायकहरू, न्‍यायकर्ताहरू, र अधिकारीहरूलाई बोलाएर भने, “म वृद्ध भएँ अनि निकै उमेर खाइसकें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले सारा इस्राएल, तिनीहरूका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाएर तिनीहरूलाई भने: “म अब धेरै वृद्ध भएको छु।
Nepali ERV (पवित्र बाइबल)
यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु।

Recommended Reading