Joshua 23:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको लागि परमप्रभु तिम्रा परमेश्‍वरले यी सबै जातिहरूसित के गर्नुभयो, सो सबै देखेका छौ। परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा निम्‍ति लडाइँ गरिरहनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्‍ति यी सारा जातिहरूलाई के-के गर्नुभयो, सो सबै तिमीहरूले देखेकै छौ। तिमीहरूका निम्‍ति लड़ाइँ गर्ने उहाँ नै, परमप्रभु तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति यी सबै राष्ट्रहरूलाई गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूको निम्ति लड्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।