Joshua 23:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वमा यर्दन नदीदेखि पश्चिममा भूमध्य सागरसम्म ती जातिहरूका देश, जो मैले जितिसकें वा जित्न बाँकी छ, ती सबै मैले तिम्रा कुलहरूलाई सम्पत्तिको रूपमा बण्डा लाइदिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुद्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात् मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँड़िदिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याद गर, मैले कसरी तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा यर्दन र पश्चिममा महासागरको बीचमा रहेका सबै राष्ट्रहरूलाई जितेर तिनीहरूको देश तिमीहरूका बाँकी रहेका राष्ट्रहरूलाई भाग लगाइदिएको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ।