Joshua 23:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु जस्‍तो अहिलेसम्‍म रहेका छौ, त्‍यस्‍तै गरी परमप्रभुतिर विश्‍वासयोग्‍य रहनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले आजको दिनसम्‍म गरेजस्‍तै परमप्रभु तिमीहरूका परमेश्‍वरमै लीन भइरहनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरमा विश्‍वासयोग्य भइरहनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।