Joshua 24:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले बालामलाई सराप्न दिइनँ र त्यसले तिमीहरूलाई आशीर्वाद दियो। यसरी तिमीहरूलाई बालाकका हातबाट बचाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बालामको प्रार्थना मैले सुनिनँ। त्यसैकारण त्यसले त बारम्बार तिमीहरूलाई आशिष् पो दियो। यसरी मैले तिमीहरूलाई त्यसको हातबाट बचाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ।
Nepali ERV (पवित्र बाइबल)
तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बँचाएँ अनि विपत्तबाट निकालें।