Joshua 24:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले भने, “त्यसो भए आफूसित भएका विदेशी देव-देवताहरू हटाओ र परमप्रभु इस्राएलका परमेश्वरलाई आफ्नो भक्ति दिने वाचा गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले भने, “यसकारण अब तिमीहरूसँग भएका पराई देवताहरूलाई मिल्काइदेओ, र तिमीहरूका मन परमप्रभु इस्राएलका परमेश्वरतिर लगाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले भने, “त्यसो भए अब तिमीहरूसँग भएका विदेशी देवी-देवताहरू हटाओ। अनि तिमीहरूका हृदय याहवेह इस्राएलका परमेश्वरतर्फ लगाओ।”
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”