Joshua 24:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यहोशूले मानिसहरूका पक्षमा त्यो दिन एउटा करार बाँधे र त्यहाँ शकेममा तिनीहरूलाई नियम-कानुनहरू मान्न भनी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले त्यही दिन मानिसहरूसँग करार बाँधे, र शकेममा तिनीहरूका निम्ति विधि र विधान बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुसरण गर्नु पर्ने नियम बन्यो।