Joshua 24:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यहोशूले सबै मानिसहरूलाई बिदा गरे र सबै जना आ-आफ्‍नो भागमा परेका ठाउँमा फर्की गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यहोशूले तिनीहरूलाई तिनीहरूका आ-आफ्‍ना अधिकारको जग्‍गामा पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहोशूले प्रत्येक मानिसहरूलाई तिनीहरूका आ-आफ्नै उत्तराधिकारको ठाउँमा पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।