Joshua 24:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यूफ्रेटिस पारिका देशबाट मैले तिम्रा पुर्खा अब्राहामलाई निकालें र सारा कनान देशमा चारैतिर डोर्‍याएर लगें। मैले त्‍यसलाई धेरै सन्‍तान दिएँ। त्‍यसलाई इसहाक दिएँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले तिमीहरूका पुर्खा अब्राहामलाई यूफ्रेटिस नदी पारिबाट ल्‍याएँ, र त्‍यसलाई कनान देशका चारै दिशामा डोर्‍याएँ र त्‍यसका सन्‍तान वृद्धि गरें। मैले त्‍यसलाई इसहाक दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्‍याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।
Nepali ERV (पवित्र बाइबल)
तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ।