Joshua 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन दिनपछि अगुवाहरू पालका बीचबाट गए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन दिनपछि अधिकृतहरू छाउनीका बीच-बीचमा गए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन दिनपछि अधिकृतहरू सबै छाउनीहरूमा गए।
Nepali ERV (पवित्र बाइबल)
तीन दिन पछि अगुवाहरू छाउनी भएर गए।