Joshua 5:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट पहिलोचोटि तिनीहरूले कनानमा उब्जेको भोजन, अखमिरी रोटी र भुटेको अन्नका दाना खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निस्तार-चाड़को भोलिपल्ट, त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निस्तार चाडको भोलिपल्ट ठिक त्यही दिन तिनीहरूले त्यस कनान देशको उब्जनीबाट खमिर नहालेको रोटी र भुटेको अन्न खाए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।