Joshua 5:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शन ढुङ्गाका छुराहरू बनाई इस्राएलीहरूको खतना गर्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, “पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इस्राएलीहरूलाई खतना गर्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला याहवेहले यहोशूलाई भन्नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “र्दशिन ढुङ्गाबाट कर्दहरूबना अनि इस्राएलका मानिसहरूको खतना गर।”