Joshua 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यहोशूले परमप्रभुको आज्ञाअनुसार गरे र खतनाको डाँडा भन्‍ने ठाउँमा इस्राएलीहरूको खतना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोशूले पत्‍थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यहोशूले र्दशिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।