Joshua 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर नाश गरिनुपर्ने केही थोक तिमीहरूले नलिनू, केही लियौ भने तिमीहरूले इस्राएली छाउनीमा कष्‍ट र विनाश ल्‍याउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर नाशको निम्‍ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्‍यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्‍याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्‍याउनेछौ र यसलाई सङ्कष्‍टमा पार्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ।