Joshua 6:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमप्रभु यहोशूसित रहनुभयो अनि उनको कीर्ति देशभरि फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्‍यस देशभरि फैलियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो।
Nepali ERV (पवित्र बाइबल)
यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।