Joshua 7:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यहोशूले केही मानिसहरूलाई पठाए। तिनीहरू पालमा गए र त्यहाँ ती चीजहरू चाँदीचाहिँ सबैभन्दा मुनि राखेर साँच्चै गाडिराखेको भेट्टाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्यस पालमा गए, र ती त्यसको पालमा गाड़िराखेका रहेछन् र चाँदीचाहिँ सबैभन्दा मुनि रहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाएँ। चाँदी कोट मुनि थियो।