Joshua 7:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्यसपछि आफ्नो इज्जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईंको महान् नाउँको खातिरमा तपाईं के गर्नुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”