Joshua 8:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्‍चिमपट्टि राखे। त्‍यो रात यहोशूले बेसीमा बिताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्‍नेहरूलाई चाहिँ सहरको पश्‍चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्‍नेहरूका दलचाहिँ सहरको पश्‍चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए।
Nepali ERV (पवित्र बाइबल)
यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।