Joshua 8:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को दलले सहर कब्जा गरी डढेलो लाइदिएको देखी यहोशू र तिनका मानिसले फर्केर ऐका मानिसहरूलाई मार्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जब यहोशू र सारा इस्राएलीहरूले ती ढुकेर बस्नेहरूले सहर कब्जा गरेका र सहरको धूवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लडनलाई दगुरे।