Joshua 8:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार इस्राएलीहरूले सहरमा हात पारेका गाई-वस्‍तु र सामानहरू आ-आफ्‍ना निम्‍ति राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्‍नै निम्‍ति लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।