Joshua 8:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यहोशूले एबाल पहाडमा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा वेदी बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एबाल डाँड़ामा
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले एबाल डाँडामा याहवेह इस्राएलका परमेश्‍वरका निम्ति एउटा वेदी बनाए,
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे।