Joshua 8:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ यहोशूले इस्राएलीहरूका आँखा सामुन्‍ने पत्‍थरमा खोपेर मोशाले लेखेका नियमहरूको नक्‍कल बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले इस्राएलीहरूका सामुन्‍ने मोशाले लेखेको व्‍यवस्‍थाको नकल पत्‍थरहरूमा खोपे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ इस्राएलीहरूको उपस्थितिमा यहोशूले त्यस ढुङ्गाहरूमा मोशाले लेखेका व्यवस्थाको नक्‍कल उतारे।
Nepali ERV (पवित्र बाइबल)
त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे।