Joshua 8:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यहोशूले सम्‍पूर्ण नियमहरू, तिनका आशिष् र सरापहरूसमेत पवित्र नियमको पुस्‍तकमा लेखेअनुसार उच्‍च सोरले पढे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पछिबाट आशिष्‌ र सरापको विषयमा व्‍यवस्‍थाका सबै वचन, जो व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका छन्, सो यहोशूले पढ़ेर सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहोशूले व्यवस्थाका सबै वचन, आशिष् र श्राप व्यवस्थाको पुस्तकमा लेखिएअनुसार पढे।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए।